एनआरएनए युकेद्वारा भारतीय बल मिच्याईको भ्रत्सना

लन्डन । भारतले नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले भ्रत्सना गरेको छ । संघकी अध्यक्ष पुनम गुरुङ र महासचिब फडिन्द्र भट्टराईले सोमबार एक बिज्ञप्ति प्रकाशित गर्दै सिमाना जस्तो संबेदनशिल सवालमा भारत सरकारले एक तर्फीय रवैया र बल मिच्याईको भन्दै घोर भ्रत्सना गरेका हुन् … Continue reading एनआरएनए युकेद्वारा भारतीय बल मिच्याईको भ्रत्सना